शिक्षा समितिमा उठाइयो ईसीडी शिक्षकको न्यून तलबको विषय, संरचनाभित्र समेट्न आग्रह
काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबार बसेको बैठकमा समिति सदस्य डा.अचुतम लामिछानेले शिक्षा क्षेत्रका विविध समस्या समाधानका लागि शिक्षा ऐन चाँडो ल्याउनुपर्ने बताएका छन्। बैठकमा बोल्दै उनले प्रारम्भिक बालविकास सजकर्ता (ईसीडी शिक्षक) देखि राहत शिक्षकसम्म विभिन्न श्रेणीका शिक्षकहरूले विभेद, न्यून तलब र असुरक्षाको समस्या भोगिरहेको बताए। उनले अहिले १७ थरीका शिक्षक रहेको … Continue reading शिक्षा समितिमा उठाइयो ईसीडी शिक्षकको न्यून तलबको विषय, संरचनाभित्र समेट्न आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed