सरकारले हटायो यी ठाउँमा शिक्षक महासंघको प्रतिनिधित्व

काठमाडौँ- नेपाल सरकारले शिक्षा ऐन २०२८ मा अध्यादेशमार्फत संशोधन गर्दै नेपाल शिक्षक महासंघको विभिन्न संरचनागत प्रतिनिधित्व हटाएको छ। तर यसलाई केहीले महासंघ नै खारेज गरिएको भनेर बुझिरहेका छन् जुन सही होइन। सरकारले महासंघलाई संस्थागत रूपमा यथावत राखेको छ तर नीति निर्माण र प्रशासनिक निर्णय गर्ने केही महत्वपूर्ण निकायहरूमा यसको प्रतिनिधित्व भने हटाएको हो। पहिले नेपाल … Continue reading सरकारले हटायो यी ठाउँमा शिक्षक महासंघको प्रतिनिधित्व