विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्चद्वारा कारण देखाऊ आदेश
काठमाडौँ- सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सोमबार यस्तो आदेश दिएको हो। ‘निवेदकको बमोजिम आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस … Continue reading विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्चद्वारा कारण देखाऊ आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed