शिक्षक महासंघको प्रतिनिधित्व हटाउनु सर्वथा गलत : शिक्षक संघ

काठमाडौँ- नेपाल शिक्षक संघले अध्यादेशमार्फत नेपाल शिक्षक महासंघको राष्ट्रिय शिक्षा परिषद् तथा जिल्ला शिक्षा समितिमा रहेको प्रतिनिधित्व हटाइएकोप्रति गम्भीर आपत्ति जनाएको छ। संघले उक्त निर्णयले शिक्षक तथा विद्यालय कर्मचारीहरूको संवैधानिक अधिकार कुण्ठित भएको जनाएको छ। संघीय कार्य समितिद्वारा बिहीबार जारी विज्ञप्तिमा नेपाल सरकारले वैशाख २० गते केही नेपाल ऐन संशोधन गर्न ल्याएको अध्यादेशमार्फत महासंघको प्रतिनिधित्व … Continue reading शिक्षक महासंघको प्रतिनिधित्व हटाउनु सर्वथा गलत : शिक्षक संघ