विपद् व्यवस्थापनमा नेपाली सेना सक्रिय, ९५३ जनाको हवाई उद्धार
काठमाडौँ- नेपाली सेनाले विपद् व्यवस्थापन तथा खोज उद्धारमा आफ्नो सक्रियता निरन्तर बढाइरहेको जनाएको छ। विपद् व्यवस्थापन निर्देशनालयले दिएको जानकारीअनुसार विभिन्न प्रकारका विपद् तथा दुर्घटनामा सेनाले उल्लेखनीय उद्धार कार्य सम्पन्न गरेको छ। तथ्यांकअनुसार २०८२ सालमा मात्रै सवारी दुर्घटनासम्बन्धी ५१४ वटा उद्धार कार्य गरिएको छ। त्यसैगरी मनसुनजन्य विपद्का १०९ घटनामा सेना परिचालन भएको जनाएको छ। यस अवधिमा … Continue reading विपद् व्यवस्थापनमा नेपाली सेना सक्रिय, ९५३ जनाको हवाई उद्धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed