शिक्षा मन्त्रालय ‘एमालेको कब्जामा!’

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको प्रभाव बढ्दै गएको आरोप सार्वजनिक भएको छ। मन्त्रालयका उच्च अधिकारीहरूले मन्त्रालय राजनीतिक नियन्त्रणमा परेको दाबी गर्दै त्रिभुवन विश्वविद्यालयदेखि काठमाडौँ विश्वविद्यालयसम्मका नियुक्ति प्रक्रियामा एमालेको प्रभाव स्पष्ट देखिन थालेको बताएका छन्। मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘शिक्षा मन्त्रालय एमालेको कब्जाजस्तै देखिएको छ। मन्त्रालय एमाले हेडक्वार्टरको कब्जामा छ।’ … Continue reading शिक्षा मन्त्रालय ‘एमालेको कब्जामा!’