मधेशका मुख्यमन्त्री यादवलाई सत्ता साझेदार दलको समर्थन कायमै, छिटै विश्वासको मत लिने
काठमाडौँ- मधेशका सत्ता साझेदार दलहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। आज (आइतबार) बसेको दलहरूको बैठकले यादव नेतृत्वको सरकारलाई निरन्तरता दिँदै यथाशीघ्र विश्वासको मत लिने निर्णय गरेको हो। बैठकको निर्णयमा नेपाली कांग्रेसका तर्फबाट दलका नेता कृष्णप्रसाद यादव (मुख्यमन्त्री), जसपा नेपालका सरोजकुमार यादव, नेपाली कम्युनिष्ट पार्टीका युवराज भट्टराई र लोसपा नेपालका जयनुल … Continue reading मधेशका मुख्यमन्त्री यादवलाई सत्ता साझेदार दलको समर्थन कायमै, छिटै विश्वासको मत लिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed