भारतले भन्यो- लिपुलेकबारे नेपालको दाबी ‘अनुचित’

काठमाडौँ- भारतले लिपुलेकका सम्बन्धमा नेपाल सरकारले गरेको दाबीलाई अस्वीकार गर्दै ‘अनुचित’ भनेको छ। लिपुलेक भन्ज्याङ हुँदै भारतले सुरु गर्न लागेको कैलाश मानसरोवर यात्राका सन्दर्भमा नेपालले उठाएको प्रश्नको जवाफ दिँदै भारतले यस्तो प्रतिक्रिया दिएको हो। भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लिपुलेकबारे भारतको अडान ‘स्पष्ट र एकनासे’ रहेको बताएका छन्। नेपालको परराष्ट्र मन्त्रालयले आइतबार ‘नेपाल सरकारले भारत … Continue reading भारतले भन्यो- लिपुलेकबारे नेपालको दाबी ‘अनुचित’