शिक्षा समिति सभापति डा. शेरचनको मार्गचित्र : गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचन शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका समस्यालाई नजिकबाट नियालिरहेकी छन्। उनको चिन्ता कानुन निर्माणमा सीमित छैन, राज्यका नीति, कानुन र प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुनु पनि उत्तिकै महत्त्वपूर्ण विषय हो। ‘हामीले बनाएको ऐनकानुनले देशलाई सिस्टममा बसाल्नुपर्छ,’ उनी भन्छिन्, ‘जनताका आधारभूत आवश्यकता अझै पूरा भएका … Continue reading शिक्षा समिति सभापति डा. शेरचनको मार्गचित्र : गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य