शिक्षा ऐन संशोधन : के राखियो के हटाइयो?

काठमाडौँ- सरकारले ल्याएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत शिक्षा ऐन २०२८ संशोधन गरिएको छ। नेपाल राजपत्रमा प्रकाशित उक्त अध्यादेशले शिक्षा क्षेत्रका संरचना, परिभाषा तथा प्रशासनिक व्यवस्थामा व्यापक परिवर्तन गरेको छ। यससँगै शिक्षा ऐन २०२८ मा हालसम्म १० पटक संशोधन पुगेको छ। संशोधनअनुसार ऐनको प्रस्तावनामा रहेको ‘विद्यालय’ भन्ने शब्दको सट्टा अब ‘विद्यालय … Continue reading शिक्षा ऐन संशोधन : के राखियो के हटाइयो?