शिक्षक महासंघको प्रतिनिधित्व कटौतीपछि पूर्वअध्यक्षहरूसँग छलफल, दिए यस्ता सुझाव
काठमाडौँ- सरकारले शिक्षा ऐन २०२८ लाई अध्यादेशमार्फत संशोधन गर्दै नेपाल शिक्षक महासंघको विभिन्न संरचनागत प्रतिनिधित्व हटाएपछि महासंघभित्र छलफल र परामर्श भएको छ। महासंघका संस्थापक तथा पूर्वअध्यक्षहरूसँग शनिबार महासंघका पदाधिकारीहरूले सो विषयसहित अन्य समसामयिक परिस्थितिबारे छलफल गरेका छन्। महासंघका महासचिव तुलाबहादुर थापाले हिमालप्रेससँग कुरा गर्दै पछिल्लो विकसित घटनाक्रममा महासंघलाई कसरी व्यवस्थित र सशक्त बनाउने भन्ने विषयमा … Continue reading शिक्षक महासंघको प्रतिनिधित्व कटौतीपछि पूर्वअध्यक्षहरूसँग छलफल, दिए यस्ता सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed