नीति तथा कार्यक्रम पारितसँगै शिक्षक व्यवस्थापन, डिजिटल शिक्षा योजनालाई बजेट!

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम बिहीबार संघीय संसद्बाट बहुमतले पारित भएको छ। पारित नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई समता र समृद्धिको आधारका रूपमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न महत्त्वाकांक्षी कार्यक्रम समेटिएका छन्। सरकारले माध्यमिक तहसम्म नि:शुल्क शिक्षा सुनिश्चित गर्ने घोषणा गरेको छ। पुस्तक, दिवा खाजा र पोसाकको सहज वितरणमार्फत शिक्षालाई गुणस्तरीय, … Continue reading नीति तथा कार्यक्रम पारितसँगै शिक्षक व्यवस्थापन, डिजिटल शिक्षा योजनालाई बजेट!