आधुनिक उद्धार उपकरणसहित विपद् प्रतिकार्यको पूर्वतयारीमा सेना

काठमाडौँ- नेपाली सेनाले यसपटकको वर्षायाममा पनि विपद् प्रतिकार्यमा अग्रपंक्तिमा रही सक्रिय भूमिका खेल्ने भएको छ। बर्सेनि बाढीपहिरो, डुबानलगायतका प्राकृतिक विपद्‌मा खटिँदै आएको सेना आउँदै गरेको वर्षायाममा पनि प्रतिकार्यमा जुट्न लागेको हो। नेपालको संविधान २०७२ को धारा २६७ (४) अनुसार संघीय कानुन बमोजिम विपद् व्यवस्थापनमा नेपाली सेना परिचालन हुने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार सेनाले विपद् … Continue reading आधुनिक उद्धार उपकरणसहित विपद् प्रतिकार्यको पूर्वतयारीमा सेना