दिवा खाजामा ३ अर्ब ७६ करोड खर्च, ७८७ विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले बजेट कार्यान्वयन, विद्यालय पूर्वाधार विकास, छात्रवृत्ति वितरण र नीतिगत सुधारमा उल्लेखनीय प्रगति गरेको दाबी गरेको छ। सामुदायिक विद्यालयको प्राथमिक तहका विद्यार्थीको लागि दिवा खाजा कार्यक्रममा हालसम्म ३ अर्ब ७६ करोड ६८ लाख ९१ हजार ५३८ रुपैयाँ खर्च भएको … Continue reading दिवा खाजामा ३ अर्ब ७६ करोड खर्च, ७८७ विद्यार्थीलाई छात्रवृत्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed