वैशाख १५ कुर्न सकिन्न,तत्काल भर्ना र कक्षा सुरु गर्न गरौं,आइतबार पनि कक्षा चलाउनुपर्छ : रमेशबाबु भट्टराई

काठमाडौँ- सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेपछि शिक्षक नेता रमेशबाबु भट्टराईले उक्त निर्णय व्यवहारिक नभएको भन्दै तत्काल कार्यान्वयन गर्न नसकिने प्रतिक्रिया दिएका छन्। भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी निर्देशन पालना गर्न नसक्ने बताएका हुन्। उनले लेखेका छन्, ‘सरी, सरकार निर्देशन पालना गर्न सकिएन। बरु कार्बाही स्विकार्य छ।’ उनका अनुसार शैक्षिक … Continue reading वैशाख १५ कुर्न सकिन्न,तत्काल भर्ना र कक्षा सुरु गर्न गरौं,आइतबार पनि कक्षा चलाउनुपर्छ : रमेशबाबु भट्टराई