अन्योलमा विद्यालय शिक्षा, संघीय सरकारलाई टेरेनन् स्थानीय तहले

काठमाडौँ- संघीय सरकारको निर्णय र स्थानीय तहको कार्यशैलीबीचको असन्तुलनले देशभर विद्यालयको पठनपाठनमा समस्या उत्पन्न गरेको छ। संघीय सरकारले वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने, १५ देखि २१ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेपछि विद्यालय सञ्चालनमा अन्योल देखिएको हो। केही पालिकाले संघीय सरकारको उक्त निर्णयको अवज्ञा गरेका … Continue reading अन्योलमा विद्यालय शिक्षा, संघीय सरकारलाई टेरेनन् स्थानीय तहले