गृहमन्त्री गुरुङमाथि निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित सम्पत्ति विवादमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी प्रेसविज्ञप्तिमा कांग्रेसले मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने आफ्नो पूर्वनिर्णय दोहोर्‍याउँदै पारदर्शिता र जवाफदेहितालाई लोकतन्त्रको आधारभूत स्तम्भका रूपमा व्याख्या गरेको छ। विज्ञप्तिमा यस्ता विषयमा विश्वसनीय, निष्पक्ष … Continue reading गृहमन्त्री गुरुङमाथि निष्पक्ष छानबिन गर्न कांग्रेसको माग