संघीय सरकारको निर्णयलाई चुनौती दिँदै स्थानीय तह र निजी विद्यालय,धमाधम सुरु गरे भर्ना र कक्षा

काठमाडौँ- शैक्षिक सत्र सुरु, विद्यार्थी भर्ना र पठनपाठन सञ्चालनको विषयमा फरकफरक निर्णय भएपछि देशभर ‘दुई क्यालेन्डर’ जस्तो अवस्था सिर्जना भएको छ भने विद्यालय, विद्यार्थी र अभिभावक गम्भीर अन्योलमा परेका छन्। संघीय सरकारले पेट्रोलियम पदार्थ अभाव देखाउँदै वैशाख १५ गतेदेखि मात्र भर्ना अभियान सञ्चालन गर्ने र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो। इन्धन बचतका … Continue reading संघीय सरकारको निर्णयलाई चुनौती दिँदै स्थानीय तह र निजी विद्यालय,धमाधम सुरु गरे भर्ना र कक्षा