०८२ मा चार शिक्षामन्त्री, शैक्षिक समस्या ज्यूँका त्यूँ
काठमाडौँ- वर्ष २०८२ नेपालको शिक्षा क्षेत्रका लागि उतारचढाव, आशा र अन्योलले भरिएको वर्षका रूपमा रह्यो। वर्षभरि नीतिगत बहस, सुधारका प्रयास र संरचनागत परिवर्तनका पहल भए पनि कार्यान्वयन नहुँदा अपेक्षित उपलब्धि हासिल हुन सकेन। यही क्रममा शिक्षा क्षेत्रमा नेतृत्व पनि अस्थिर रह्यो। २०८२ मा सबैभन्दा ठूलो घटनामध्ये एक थियो ८९ दिन लामो शिक्षक आन्दोलन। यो आन्दोलन … Continue reading ०८२ मा चार शिक्षामन्त्री, शैक्षिक समस्या ज्यूँका त्यूँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed