ईसीडी शिक्षकले शिक्षा समिति सभापति र मन्त्रीलाई गराए विगतका सहमतिको जानकारी

काठमाडौँ- नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिका प्रतिनिधिले बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचनलाई आफ्ना माग बुझाएका छन्। अध्यक्ष कृष्णकुमारी थापाको नेतृत्वमा सिंहदरबारस्थित समिति सभापतिको कक्षमा भेट गर्दै उनीहरूले विद्यालय शिक्षा ऐनमा समेटिनुपर्ने विषयहरू, तलबभत्तालगायत विभिन्न मागका फाइल सभापति डा.ओजस्वीलाई बुझाएका हुन्। हिमालप्रेससँग कुरा गर्दै अध्यक्ष थापाले भनिन्,‘हामीले आज शिक्षा समिति … Continue reading ईसीडी शिक्षकले शिक्षा समिति सभापति र मन्त्रीलाई गराए विगतका सहमतिको जानकारी