शिक्षा क्षेत्रमा व्यापक सुधारका लागि १४ बुँदे एजेन्डा सार्वजनिक

काठमाडौँ- शिक्षा क्षेत्रमा क्रियाशील चार प्रमुख संस्थाले संविधान संशोधनदेखि बजेट वृद्धि, श्रम अधिकार र सामाजिक सुरक्षासम्मका विषय समेट्दै १४ बुँदे माग सार्वजनिक गरेका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, संस्थागत विद्यालय शिक्षक युनियन र नेपाल विद्यालय कर्मचारी परिषद्ले “शिक्षा बजेटको आकार निर्धारण” विषयक तीन दिने कार्यशाला सम्पन्नपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा … Continue reading शिक्षा क्षेत्रमा व्यापक सुधारका लागि १४ बुँदे एजेन्डा सार्वजनिक