एमाले आलोचित भइरहेको धनुषा-३ मा कसले मार्ला बाजी?

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको सहरी तथा ग्रामीण क्षेत्रका घर तथा सार्वजनिक स्थानका भित्ता र पर्खालहरू पर्चापम्पलेट टाँसिएर भरिभराउ छन्। उम्मेवारका पक्षमा प्रचारप्रसारका लागि साउन्ड बक्सजडित ई-रिक्सा र गाडीहरू गल्लीगल्लीमा हुइँकिरहेका छन्। चोक र पसलका चियागफमा उम्मेदवार र चुनावको चर्चा उत्कर्षमा छ। मतदाताले आआफ्नै विश्लेषण र तर्कहरू प्रस्तुत गर्दै फागुन २१ गते हुने चुनावको नतिजा आकलन गरिरहेका … Continue reading एमाले आलोचित भइरहेको धनुषा-३ मा कसले मार्ला बाजी?