जन्ती बस दुर्घटना : पुर्चौडीमा शोक बिदा
काठमाडौँ- बैतडीको पुर्चौडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ। बस दुर्घटनामा १३ जनाको ज्यान गएपछि दुःख व्यक्त गर्दै नगरपालिकाले शोक बिदा दिएको हो। नगरपालिकाद्वारा जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ। बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका-७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही … Continue reading जन्ती बस दुर्घटना : पुर्चौडीमा शोक बिदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed