गायत्री नजपी चिया पिउँदैनन् लोकेन्द्रबहादुर चन्द

काठमाडौँ- मुलुकमा पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिको व्यक्तिगत जीवनसँग सम्बन्धित जानकारी प्रायः बाहिर आउँदैनन्। राजनीतिक घटनाक्रमबारे पूर्वप्रधानमन्त्रीले व्यक्त गर्ने धारणा समाचारका विषय बन्छन्। यद्यपि कार्यकारी पदमा बसेर शासनसत्ता चलाएका व्यक्तिको दैनिकी, उनीहरूको खानपान र जीवनशैलीबारे धेरैको चासोको विषय हुन सक्छ। यसैले यसपटक यहाँ दुईपल्ट पञ्चायती व्यवस्थामा र दुईपल्ट बहुदलीय व्यवस्थामा प्रधानमन्त्री बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता … Continue reading गायत्री नजपी चिया पिउँदैनन् लोकेन्द्रबहादुर चन्द