रविलाई बयानका लागि लगियो रूपन्देही
लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको छ। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनको अभियोगमा बयानका लागि उनलाई पोखराबाट बुद्ध एयरको जहाजमा रुपन्देही ल्याइएको हो। सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सुप्रिमको रकम ठगी प्रकरणमा बयानका लागि ल्याइएको रूपन्देही प्रहरीले जनाएको छ। सभापति … Continue reading रविलाई बयानका लागि लगियो रूपन्देही
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed