‘एउटा सीमारेखाभित्र बन्धक हुनुपर्ने कस्तो जीवन हो यो?’ [भिडियोसहित]

लेख्न खोज्छु, हातपाखुरा गल्छ। हिँड्न खोज्छु, खुट्टा दुखेर थचक्कै बस्छु। साथीभाइ भेट्न आउँछन्, अलिकति गफिँदैमा स्याँस्याँ हुन्छ। घरी छटपटीमा पर्छु, के गरौँ, कसो गरौँ हुन्छ। उमेरले ८० पुग्न लागेका प्रसिद्ध साहित्यकार, संगीतकार तथा गायक गणेश रसिकको पछिल्लो अवस्था हो यो। क्यान्सरसँग लडाइँ गरिरहेका उनी जीवन, मृत्युसँग संघर्षरत छन्। उनको नाम रसिक छ, जीवन झन् के होला? … Continue reading ‘एउटा सीमारेखाभित्र बन्धक हुनुपर्ने कस्तो जीवन हो यो?’ [भिडियोसहित]