प्रचण्डका मात्र ‘प्यारा’ नारायणकाजी
काठमाडौँ- समकालीन राजनीतिमा ‘भाग्यमानी’ नेतामा गनिन्छन् नारायणकाजी श्रेष्ठ। विगत दुई दशकयता सत्तामा र दलको नेतृत्वमा सदाबहारजस्तै देखिने यी नेता कुनै बेला ‘प्रकाश’ उपनामले अर्धभूमिगत राजनीति गर्थे। उनका समकालीनहरू भन्ने गर्छन्, खुला राजनीतिमा आएपछि नारायणकाजीको त्यो ‘प्रकाश’ मा बादल लाग्न सकेको छैन। माओवादीको दसवर्षे सशस्त्र संघर्षमा नारायणकाजी सामेल थिएनन् तर त्यही दलमा मिसिएर लाभको पदमा पुगिरहेका … Continue reading प्रचण्डका मात्र ‘प्यारा’ नारायणकाजी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed