जमानतमा छुटे केजरीवाल, भने : मेरो हिम्मत सय गुणा बढेको छ

काठमाडौँ- भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएपछि जेलमुक्त भएका छन्। दिल्लीको तिहाड जेलबाट बाहिर आएर अरविन्द केजरीवालले नाम नलिई भाजपालाई निशाना बनाए। उनले भने, ‘मानिसहरूले मलाई जेलमा राखेर मेरो मनोबल तोड्ने सोचेका थिए। आज म जेलबाट छुटेको छु र मेरो हिम्मत सय गुणा बढेको छ।’ सर्वोच्च अदालतमा शुक्रबार बिहान मुद्दाको सुनुवाइ भएको … Continue reading जमानतमा छुटे केजरीवाल, भने : मेरो हिम्मत सय गुणा बढेको छ