काठमाडौँ-तराई ‘फास्ट ट्रयाक’को धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

कैया (मकवानपुर)- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा-धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन्। मकवानपुरको बकैया गाउँपालिका-१२, धेद्रेमा सोमबार (आज) एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ-निजगढतर्फको १.७२८ किमी लामो सुरुङ ब्रेक थ्रु गरेका हुन्। निजगढ-काठमाडौँतर्फको १.६५३ किमी धेद्रे सुरुङ भने गत जेठ ११ गते नै … Continue reading काठमाडौँ-तराई ‘फास्ट ट्रयाक’को धेद्रे सुरुङ ‘ब्रेक थ्रु’