…त्यसपछि हिमालयबाट एकैपटक रेगिस्तान पुगेजस्तो भयो जिन्दगी

इटहरी-  सेतै फुलेका कपाल। हेर्दा शालीन र भद्र। साधारण जीवन बाँचिरहेकी कुन्ता शर्मा उमेरले ७९ वर्ष पुगे पनि सक्रियता नवजवानको जस्तै छ। शर्माले ३९ वर्षअघि लेखेको कविता ‘पोथी बास्नु हुँदैन’ सदाबहार चर्चामा छ। त्यही कविता कुनै बेला संसद्को रोस्टममा उभिएर वाचन गर्दा सांसदहरूको मथिंगल हल्लाएको जानकारहरू बताउँछन्। कण्ठस्थ छन्, उनलाई आफ्ना कविता। आफ्नै कविता पढिरहँदा, … Continue reading …त्यसपछि हिमालयबाट एकैपटक रेगिस्तान पुगेजस्तो भयो जिन्दगी