मृत्युबोध

जो जन्मिएको छ, उसको अन्त्य निश्चित छ, त्यति हुँदाहुँदै पनि धेरैलाई मृत्यु के हो भन्ने थाहा छैन। प्रत्येक व्यक्ति कुनै न कुनै कार्यमा लागिरहेको हुन्छ। यसै क्रममा प्रत्यक्ष-परोक्ष रूपमा सबैलाई मृत्युले सताइरहेको छ, जसबाट बच्न अनेक कार्य भइरहेको हुन्छ। चाहे व्यक्तिगत होस् या सामाजिक, हरेक व्यक्ति मृत्युसँग जुधिरहेको हुन्छ वा मृत्यु भुल्न खोजिरहेको हुन्छ। यस … Continue reading मृत्युबोध