निद्रा र शरीर

केही समय चेतना प्रकट नहुने र शारीरिक तथा मानसिक विश्राम प्राप्त हुने अवस्थालाई निद्रा भनिन्छ। चेतनसत्ता, तन्त्रिका तन्त्र या मस्तिष्कभन्दा पर जहाँ आनन्द, उत्साह, उल्लास आदिको प्रत्यक्ष अनुभव हुन्छ, त्यो नै निद्राको अवस्था हो। निद्राको अवस्थामा चेतनसत्ता शरीर र जगत्‌लाई छोडी मरेतुल्य हुन्छ र संसार नभएको भान हुन्छ। चेतना शरीर र संसार भुलेर जब निद्राको … Continue reading निद्रा र शरीर