योगशास्त्रमा मन

नेपाली बृहत् शब्दकोशमा प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार, संकल्प, विकल्प आदिलाई नियन्त्रित तथा परिचालित गर्ने अन्तस्करणको अंश वा वृत्तिलाई मन भनिएको छ। अर्थात् ज्ञानेन्द्रियले थाहा पाएको कुराबाट आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रियलाई मन भनिन्छ। मनलाई एघारौँ इन्द्रिय पनि भनिन्छ तर यो प्रत्यक्ष रूपमा देखिँदैन। अन्तस्करणका विषयमा पनि विभिन्न मतहरू पाइन्छन्। सामान्यतया मन, बुद्धि, चित्त र … Continue reading योगशास्त्रमा मन