माइतीघरबाट जिल्ला जिल्ला पुग्यो बालविकास शिक्षाको आन्दोलन

काठमाडौँ– प्रारम्भिक बालविकास शिक्षा र त्यसमा कार्यरत सहजकर्ताका विषयमा बहस सुरु भएको छ। केही वर्षसम्म ओझेलमा परेको यो विषय अहिले सञ्चारमाध्यमदेखि राजनीतिक दलले समेत उठान गरेका छन्। विशेषगरी संसदमा बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का सेवासुविधामा मात्र सांसदले विषय उठाउथे भने अहिले बालविकास शिक्षा सुधारको हुनुपर्ने बताइएको छ। नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले हप्तादिनदेखि … Continue reading माइतीघरबाट जिल्ला जिल्ला पुग्यो बालविकास शिक्षाको आन्दोलन