बालविकास शिक्षा सुधारको माग गर्दै समाजवादी विद्यार्थी युनियनले लेख्यो शिक्षामन्त्रीलाई खुल्ला पत्र

काठमाडाैँ- नेपाल समाजवादी विद्यार्थी युनियनले प्रारम्भिक बालविकास (ECD) सुधारसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई खुल्ला पत्र लेखेकाे छ। युनियनका अध्यक्ष नेत्र चापागाँईले बिहीबार उक्त पत्र लेख्दै प्रारम्भिक बालविकास सुधार, केन्द्रमा कार्यरत सहजकर्ताहरूको पेसागत सेवासुविधालगायतका विषयमा  शिक्षामन्त्री श्रेष्ठकाे ध्यानाकर्षण गराएका हुन्। पत्रमा भनिएकाे छ,‘नजिकिँदै गरेको बजेट अधिवेशनको पूर्वसन्ध्यामा शिक्षासँग सम्बन्धित विद्यालय शिक्षा ऐन यति बेला … Continue reading बालविकास शिक्षा सुधारको माग गर्दै समाजवादी विद्यार्थी युनियनले लेख्यो शिक्षामन्त्रीलाई खुल्ला पत्र