शिक्षा ऐनका लागि जतिसुकै ठूलो आन्दोलन गर्न पनि महासंघ तयार छ : अध्यक्ष सुवेदी

काठमाडौँ- नेपाल शिक्षक महासंघका नवनिर्वाचित अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफ्नै कार्यकालमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयक–२०८० लाई ऐनको रूपमा जारी गराउने बताएका छन्। काठमाडौँमा शुक्रबार महासंघको निर्वाचित पदाधिकारी परिचय तथा घोषणासभामा अध्यक्ष सुवेदीले शिक्षा ऐन ल्याउन महासंघ जतिसुकै ठूलो आन्दोलन गर्न पनि तयार रहेको बताए। उनले भने, ‘यही कार्यकालमा शिक्षा ऐन–२०८० जारी … Continue reading शिक्षा ऐनका लागि जतिसुकै ठूलो आन्दोलन गर्न पनि महासंघ तयार छ : अध्यक्ष सुवेदी