डेढ वर्षमै तेस्रोपटक मुख्यमन्त्री बने एमालेका हिक्मत कार्की
इटहरी- कोशी प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनी डेढ वर्षमा तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। एमालेका ३९ र माओवादीका १३ गरी कार्कीले ५२ सांसदहरू समर्थन … Continue reading डेढ वर्षमै तेस्रोपटक मुख्यमन्त्री बने एमालेका हिक्मत कार्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed