असई थमन विक हत्या प्रकरण : सांसद शर्मालाई निलम्बन नगर्न सभामुखलाई लोसपाको पत्र
काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका सांसद अभिराम शर्मामाथि निलम्बन नगर्न प्रदेश सभामुख समक्ष अनुरोध गरेको छ। लोसपाका मधेश प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले प्रदेश सभामुख रामचन्द्र मण्डललाई पत्र पठाउँदै सांसद शर्मामाथि गरिएको निलम्बन सच्याउन माग गरेका हुन्। शर्मा लोसपा मधेश संसदीय दलका नेता हुन्। सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा दोषी ठहर … Continue reading असई थमन विक हत्या प्रकरण : सांसद शर्मालाई निलम्बन नगर्न सभामुखलाई लोसपाको पत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed