मन, मस्तिष्क र मुटु

यी तीन ‘म’ मन, मस्तिष्क र मुटु मानव शरीरमा निकै महत्त्वपूर्ण मानिन्छन्। भौतिकवादीहरूले प्रत्यक्ष रूपमा मनलाई स्वीकार गर्न नखोजे तापनि रहस्यका रूपमा चाहिँ हेर्ने गरेको पाइन्छ। हुन पनि मन तथा शरीर एकापसमा यसरी बाँधिएका छन् कि अन्तिम सत्ता शरीरको हो या मनको हो निर्णय गर्न कठिन छ। सामान्य रूपमा हेर्दा पनि शरीरको सत्ता प्रत्यक्ष अनुभूत … Continue reading मन, मस्तिष्क र मुटु