कांग्रेस नेता अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आजै फैसला आउने

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ रौतहट जिल्ला अदालतमा सकिएको छ। आज बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा सुनुवाइ सकिएको हो। गत १० गतेदेखि रौतहट जिल्ला अदालतमा चलिरहेको थियो। अदालतमा प्रतिवादीको तर्फबाट आठ जनाले कानुन व्यवसायीले बहस गरेका थिए। बहस गर्नेमा गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, पूर्वन्यायाधीश एवम् वरिष्ठ अधिवक्ता … Continue reading कांग्रेस नेता अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आजै फैसला आउने