के हो मन?

मन शरीरको त्यस्तो अंग हो जसबाट अनुभव, संकल्प, विकल्प, इच्छा, चिन्तन, स्मरण, भाव, एकाग्रता आदि उत्पन्न हुन्छ। न्यायदर्शनको मतानुसार मन एउटा त्यस्तो द्रव्य हो जो जीव र आत्माभन्दा फरक छ। योगशास्त्रमा मनलाई इन्दियहरूको मालिकका रूपमा परिभाषित गरिएको पाइन्छ। जब अन्तःकरण चिन्तन प्रक्रियामा प्रवृत्त हुन्छ त्यसबेला त्यो मन हुन्छ। मनको स्थानका सम्बन्धमा पनि फरकफरक धारणा पाइन्छ। … Continue reading के हो मन?