कतारसँग श्रम सम्झौता, अड्किन्छ महिला कामदारमा

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारसँग श्रम सम्झौता नवीकरणको प्रस्ताव गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि कतारी राजदूत मिसाल विन मोहम्मद एल एई अन्सारीबीच मंगलबार श्रम मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा कतारी अमिरको भ्रमणका क्रममा कतारसँग श्रम सम्झौता नवीकरणको प्रस्ताव गरेका हुन्। कतारका अमिर (राजा) सेख तमिम विन … Continue reading कतारसँग श्रम सम्झौता, अड्किन्छ महिला कामदारमा