क्षेत्रीय युद्धको डिलमा खाडी

महिनौँदेखि के भनिँदै आइएको थियो भने गाजामा जारी इजरायली आक्रमणले क्षेत्रीय युद्धको रूप लिन सक्छ। अन्ततः यो डर वास्तविकताको नजिक पुगेको छ। यसको कारण हो, शनिबार राति इरानले गरेको ड्रोन आक्रमण। इरानले इजरायलतर्फ ड्रोन मात्र होइन क्षेप्यास्त्र पनि प्रहार गरेको छ। अप्रिल १ मा लेबनानी राजधानी दमास्कसस्थित इरानी दूतावास परिसरमा आक्रमण भएको थियो। आक्रमणमा परेर … Continue reading क्षेत्रीय युद्धको डिलमा खाडी