दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

काठमाडौँ- दीपेन्द्र सिंह ऐरी एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका छन्। ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपमा कतारसँगको खेलमा दीपेन्द्रले कीर्तिमानी प्रदर्शन गरेका हुन्। अन्तिम ओभरमा कतारका कमरान खानले गरेको बलिङमा ऐरीले छ छक्का प्रहार गरेका हुन्। यससँगै दीपेन्द्र अन्तर्राष्ट्रिय टि–२० खेलमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली र विश्वकै तेस्रो … Continue reading दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी