एसीसी प्रिमियर लिग : मलेसियाविरुद्ध टस हारेर फिल्डिङमा नेपाल

काठमाडौँ- एसीसी प्रिमियर लिगमा मलेसियाले नेपाललाई फिल्डिङको निम्तो दिएको छ। साविक विजेता नेपालले टु हारेसँगै मलेसियाले फिल्डिङको निम्तो दिएको हो। ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर मलेसियाका कप्तान अहमद फैजले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए। यसअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै नेपालले गत संस्करणको एसिया कप खेलेको … Continue reading एसीसी प्रिमियर लिग : मलेसियाविरुद्ध टस हारेर फिल्डिङमा नेपाल