प्रदूषित सहर काठमाडौँ [तस्बिरहरू]

काठमाडौँ– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बताए। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार पछिल्लो २४ घण्टामा रत्नपार्क क्षेत्रको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) १८५ रहेको भट्टले बताए। यसैगरी खुमलटार क्षेत्रकाे १५२ रहेको छ। ‘केही साताअघि पनि काठमाडौँको वायु प्रदूषण बढेको थियो, … Continue reading प्रदूषित सहर काठमाडौँ [तस्बिरहरू]