कर्णाली प्रदेश : एमाले कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस

काठमाडौँ- कर्णाली प्रदेशमा एमालेका संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस भएको छ। प्रदेश प्रमुखले दाबी पेसका लागि आह्वान गरेको आज अन्तिम दिन एमालेका सभामुखसहित १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक जना सांसदकाे समर्थन गरेका छन्। कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदकाे मत आवश्यक पर्छ। मुख्यमन्त्रीका लागि दाबी … Continue reading कर्णाली प्रदेश : एमाले कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस