ईसीडी शिक्षकको तलब संघीय सरकारबाटै दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ– शैक्षिक संघसंगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र मुख्य सचिव डा.वैकुण्ठ अर्याललाई सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सजकर्ता (ईसीडी शिक्षक) को तलब संघीय सरकारबाटै उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री पुन र मुख्य सचिव अर्याललाई भेटेर उनीहरूले सो ध्यानाकर्षण गराएका हुन्। सो भेटमा सहभागी एकीकृत … Continue reading ईसीडी शिक्षकको तलब संघीय सरकारबाटै दिन प्रधानमन्त्रीको ध्यानाकर्षण