ईसीडी शिक्षकको तलब संघीय सरकारबाटै दिन प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ– शैक्षिक संघसंगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र मुख्य सचिव डा.वैकुण्ठ अर्याललाई सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सजकर्ता (ईसीडी शिक्षक) को तलब संघीय सरकारबाटै उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री पुन र मुख्य सचिव अर्याललाई भेटेर उनीहरूले सो ध्यानाकर्षण गराएका हुन्। सो भेटमा सहभागी एकीकृत … Continue reading ईसीडी शिक्षकको तलब संघीय सरकारबाटै दिन प्रधानमन्त्रीको ध्यानाकर्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed