शिक्षक–कर्मचारीका माग तत्काल पूरा गर्न अर्थमन्त्री र मुख्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- शैक्षिक संघसंगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज बिहान भेटेर शिक्षक-कर्मचारीका मागबारे ध्यानाकर्षण गराएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा गएका संघसंगठनका प्रतिनिधिहरूले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले शिक्षक-कर्मचारीको तत्काल सम्बोधन गर्न सकिने माग पूरा गरिदिन अर्थमन्त्री र मुख्य सचिवलाई निर्देशन … Continue reading शिक्षक–कर्मचारीका माग तत्काल पूरा गर्न अर्थमन्त्री र मुख्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन